चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष…

समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो, तेस्रोमा स्वतन्त्र

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल…

राति २ बजेसम्म काठमाडौँका १० क्षेत्रमा को अगाडि ?

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । काठमाडौँका विभिन्न १० स्थानमा सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा…

विश्वकप फुटबल : नेदरल्यान्ड्सले सेनेगललाई हरायो

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले…

Ronaldo says row with Man Utd ‘won’t shake’ Portugal team

 मंसिर ०५, २०७९

DOHA, Nov 21 : Cristiano Ronaldo said Monday that his row with Manchester United would not have an adverse effect on the Portugal team at the World Cup. "I have…

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ निर्वाचित

 मंसिर ०५, २०७९

लमजुङ, मङ्सिर ५ : मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गर्नुभयो । कांग्रेसका…

ललितपुर २ मा एमालेका उम्मेदवार महर्जन निर्वाचित

 मंसिर ०५, २०७९

काठमाडौं, मंसिर ५ : ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार २५ मत प्राप्त…

महासचिव गुटरेसको कडा शव्दमा आलोचना

 मंसिर ०५, २०७९

सोल, मङ्सिर ५ : उत्तरकोरियाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको कडा शव्दमा आलोचना गरेको छ । अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि उसले महासचिव गुटरेसलाई ‘अमेरिकाको कठपुतली’ भन्दै आलोचना गरेको हो ।…

विश्वकप फुटबल : बेलाइतले इरानलाई ६ गोलले हरायो

 मंसिर ०५, २०७९

दोहा, मङ्सिर ५ : आइतबारदेखि यहाँ प्रारम्भ भएको फिफा वल्र्डकप समूह ‘ख’अन्तर्गत आज बेलाइत र इरानबीच भएको खेलमा बेलाइत विजयी भएको छ । इरानलाई दुईका विरुद्ध छ गोलले पाखा लगाउँदै…

बाँकेमा १ र ३ मा एमाले र २ मा राप्रपाको अग्रता

 मंसिर ०५, २०७९

राँझा, मङ्सिर ५ : बाँकेमा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये दुई वटामा नेकपा (एमाले) र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन् । बाँके क्षेत्र नं. १ मा सत्ता…