ललितपुर–१, कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे
पाटन, मङ्सिर ६ : ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा…
काठमाडौं ४ बाट कांग्रेस महामन्त्री थापा विजयी
काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ…
काठमाडौँ–४ मा कांग्रेसका थापा विजयी
काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ…
कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने
मान्म, मंसिर ६ : कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र…
प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मात्रै मतगणना
सुरुङ्गा (झापा) मङ्सिर ६ : आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१…
रुपन्देही : क्षेत्र नं १, ५ मा एमाले , २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता
रुपन्देही, मङ्सिर ६ : गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा…
मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै
मोरङ, मङ्सिर ६ : मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७…
बैतडीमा एमाले अघिअघि माओवादी केन्द्र पछिपछि
बैतडी, मङ्सिर ६ : बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६…
अर्घाखाँचीमा टोपबहादुर भुसाल भन्दा २१ सय मतले अगाडि
अर्घाखाँची, मङ्सिर ६ : प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले दुई हजार १८७ मतले अगाडि रहनु भएको छ । १५ हजार २४६ मत गणना गर्दा आठ हजार १८२ सहित…
१३५ स्थानको मतगणना जारी : कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि
काठमाडौं, मङ्सिर ६ : आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी…






