देवचुलीमा खस्यो ५८६ मत

 मंसिर ०५, २०७९

नवलपुर, मङ्सिर ५ : आइतबार मतपेटिका जलाइएपछि स्थगित भएको नवलपुर क्षेत्र नं १ अन्तर्गत पर्ने देवचुली–४ मा आज मतदान भएको छ । स्थानीय शान्ति सृजना आधारभूत विद्यालयमा आज पुनः भएको…

निर्वाचन अपडेट : प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना सुरु

 मंसिर ०५, २०७९

गोरखा, मङ्सिर ५ : मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा…

धनुषा क्षेत्र ३ मा जुली महतोको अग्रता कायमै

 मंसिर ०५, २०७९

धनुषा, मंसिर ५ : धनुषाको चार वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. १, २ र ३ मा मतगणना जारी रहे पनि क्षेत्र नं. ४ मा अझै पनि मतगणना सुरु हुन…

प्रधानमन्त्री देउवाको अग्रता कायमै

 मंसिर ०५, २०७९

डडेल्धुरा, मङ्सिर ५ : डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहनुभएको छ । दुई हजार…

धनकुटामा एमालेको सुुरुआती अग्रता

 मंसिर ०५, २०७९

धनकुटा, मङ्सिर ५ : धनकुटामा नेकपा (एमाले) को सुरुआती अग्रता देखिएको छ । केहिबेर अघिबाट मात्र मतगणता सुरु भएको धनकुटामा पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिँदासम्म एमालेका राजेन्द्रकुमार राई चार सय…

भोजपुरमा मतगणना सुरु

 मंसिर ०५, २०७९

भोजपुर, मङ्सिर ५ : भोजपुरमा मतगणना सुरु भएको छ । आज बेलुका ७ बजेदेखि गणना सुरु भएको हो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा (१) को गणना सुरु भएको मुख्य निर्वाचन…

लमजुङमा एमाले अगाडि

 मंसिर ०५, २०७९

लमजुङ, मङ्सिर ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत लमजुङमा जारी मतगणनामा नेकपा एमालेको उम्मेदवारले अग्रता लिनुभएको छ । प्रतिनिधिसभातर्फ नेकपा (माआवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङभन्दा नेकपा…

सप्तरी–३ को मतगणना प्रारम्भ, कांग्रेसको अग्रता

 मंसिर ०५, २०७९

राजविराज, मङ्सिर ५ : सप्तरी क्षेत्र नं ३ को मतगणना आज साँझदेखि प्रारम्भ भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । जारी मतगणनाको पछिल्लो…

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

 मंसिर ०५, २०७९

जुम्ला, मङ्सिर ५ : जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम…

पर्सामा स्वतन्त्र र कांग्रेसका उम्मेदवारको अग्रता

 मंसिर ०५, २०७९

पर्सा, मङ्सिर ५ : पर्सा निर्वाचन क्षेत्र नं १ को (१) मा स्वतन्त्र उम्मेदवारले अग्रता कायम छ । निर्वाच क्षेत्र नं २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम छ…