धादिङ–२ प्रदेश १ मा कांग्रेसका लम्साल विजयी

 मंसिर ०७, २०७९

मलेखु, मङसिर ७ : धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा (१) मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेद्वार डा। रामकुमार अधिकारीलाई २ हजार ९…

कर्णालीका सात ठाउँको अन्तिम परिणाम सार्वजनिक

 मंसिर ०७, २०७९

सुर्खेत (भेरीगङ्गा), मङ्सिर ७ : कर्णाली प्रदेशभर अहिलेसम्म प्रदेशसभातर्फको ६ र प्रतिनिधिसभातर्फ एक ठाउँको अन्तिम मतपरिमाण सार्वजनिक भएको छ । पाँच ठाउँमा सत्ता गठबन्धन तथा नेकपा (एमाले) र स्वतन्त्र एक-एक…

झापा ३ (२) मा एमालेका चुडाल विजयी

 मंसिर ०७, २०७९

बनियानी, मङ्सिर ७ : झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. ३ को प्रदेशसभा (२) मा एमाले–राप्रपा तालमेलका उम्मेदवार छविलाल चुडाल विजयी हुनुभएको छ । आज सम्पन्न मतगणना…

रास्वपा विजय नयाँ राजनीतिक संस्कारको थालनी : खनाल

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा विजयी प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफ्नो पार्टीको विजयले मुलुकमा नयाँ राजनीतिक संस्कारको थालनी भएको बताउनुभएको छ ।…

रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी

 मंसिर ०७, २०७९

लुम्बिनी, मङ्सिर ७ : रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच…

रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी

 मंसिर ०७, २०७९

रुपन्देही, मङ्सिर ७ : रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकाल १९ हजार ७८…

क्रेमलिनका आलोचक यासिनविद्ध सुनुवाई सुरु

 मंसिर ०७, २०७९

मस्को, मङ्सिर ७ : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गरेको अभियोगमा एक दशकसम्म जेल सजाय भोगिरहेका विपक्षी नेता इल्या याशिनविरुद्ध रूसको एक अदालतले बुधबार सुनुवाइ सुरु गरेको…

ब्राजिलका निवर्तमान राष्ट्रपति बोल्सोनारोले निर्वाचन परिणामलाई चुनौती दिँदै रिट दायर

 मंसिर ०७, २०७९

ब्रासिलिया, मङ्सिर ७ : ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले निर्वाचन परिणामलाई औपचारिक रूपमा चुनौती दिन अदालतमा निवेदन दायर गर्नुभएको छ । बोल्सोनारोले गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला…

प्रधानलाई हराउँदै ७१ मतले स्वतन्त्रका खड्कबहादुर बस्नेत विजयी

 मंसिर ०७, २०७९

बर्दघाटसुस्ता पश्चिम, मङ्सिर ७ : पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं २ मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिनुभएका बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष…

झापा १ को प्रदेश (१) मा तामाङ र (२) मा बजगाई विजयी

 मंसिर ०७, २०७९

झापा, मङ्सिर ७ : झापा क्षेत्र नम्बर १ को प्रदेश (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ २३ हजार ४५ मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का…