पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा
काठमाडौँ, मङ्सिर ७ : चालु आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ । भन्सार विभागले…
गोरखा–१, कांग्रेसका बगजाईं झण्डै १३ हजार मतले अगाडि
गोरखा, मङ्सिर ७ : गोरखा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बगजाईंले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लैजानुभएको छ । अहिलेसम्म गणना भएको कूल ४२ हजार…
कांग्रेस नेता थापाको संविधानसभापछि प्रदेशको यात्रा
कञ्चनपुर, मङ्सिर ७ : नेपाली कांग्रेसका त्यागी नेताका रूपमा परिचित ५२ वर्षीय बहादुर सिंह थापा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं २ (२) बाट लोकतान्त्रिक–वाम गठबन्धनका…
दार्चुलाबाट मन्त्री बडू प्रतिनिधिसभा सदस्यमा विजयी
खलङ्गा, मङ्सिर ७ : एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ २३ वर्षपछि…
बागलुङका छ सिटमै गठबन्धनका उम्मेवार विजयी
बागलुङ, मङ्सिर ७ : प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय…
फिफा विश्वकप : जापानद्वारा जर्मनी पराजित
काठमाडौँ, मङ्सिर ७ : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी…
नुवाकोट : १ मा एमाले र २ मा गठबन्धनका उम्मेदवार अगाडि
त्रिशूली, मङ्सिर ७ : प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं। १ मा नेकपा ९एमाले०का उम्मेदवार र क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता…
मुख्य सडक कालोपत्र गर्छौं : नवनिर्वाचित सांसद भण्डारी
दमौली, मङ्सिर ७ : तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले यो क्षेत्रमा रहेका मुख्य राजमार्ग पाँच वर्षभित्र कालोपत्र गर्ने बताउनुभएको छ । तनहुँको भीमाद नगरपालिका–६ भीमाद…
पूर्वप्रधानमन्त्री खनाल पछाडि
काठमाडौँ, मङ्सिर ७ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक…
लमजुङमा एमालेको अग्रता बढ्दै
लमजुङ, मङ्सिर ७ : पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ । यसअघि ३०८ मतले मात्र अघि रहेकोमा पछिल्लो सार्वजनिक मत परिणामअनुसार एक…






