सोविताको संसदीय यात्रा

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । लामो राजनीतिक पृष्ठभूमि…

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा

 मंसिर ०७, २०७९

सप्तरी, मङ्सिर ७ : विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा…

तीन चरणमा रेल सेवा चल्ने

 मंसिर ०७, २०७९

जनकपुरधाम, मङ्सिर ७ : जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत…

कञ्चनपुर क्षेत्र नं ३ मा नेपाली कांग्रेसका लेखक विजयी

 मंसिर ०७, २०७९

दोधारा चाँदनी,मङ्सिर ७ : कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले…

रुपन्देही–५ (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

 मंसिर ०७, २०७९

रुपन्देही, मङ्सिर ७ : रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ…

अछाम–२ मा शाह विजयी

 मंसिर ०७, २०७९

अछाम, मङ्सिर ७ : अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत…

पर्सा १ बाट यादव दोस्रो पटक निर्वाचित

 मंसिर ०७, २०७९

पर्सा, मङ्सिर ७ : पर्साको निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई एक हजार छ…

गठबन्धन सफल : राजमो अध्यक्ष केसी

 मंसिर ०७, २०७९

गलकोट, मङ्सिर ७ : राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले गठबन्धन सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहने बताउनुभएको छ । बागलुङ निर्वाचन क्षेत्र नं…

कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

 मंसिर ०७, २०७९

मकवानपुर, मङ्सिर ७ : हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा आज दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५०…

गोरखा–२ माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि

 मंसिर ०७, २०७९

गोरखा, मङ्सिर ७ : चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ…