मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएपछि क्रोएसियाका प्रशंसक निराश

 मंसिर ०७, २०७९

अल खोर, कतार, मङ्सिर ७ : विश्वकप समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको छ । क्रोएसियाका कप्तान लुका मोड्रिचले आफ्नो टोलीप्रति विश्वको उच्च अपेक्षा रहेको…

रूस थप मल निर्यात गर्न तयार : पुटिन

 मंसिर ०७, २०७९

मस्को, मङ्सिर ७ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । “रूसी…

जापानले जर्मनीलाई २–१ ले हरायो जापानले जर्मनीलाई २–१ ले हरायो

 मंसिर ०७, २०७९

दोहा, कतार, मङ्सिर ७ : बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल…

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओली संसद् प्रवेश गर्दै

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । अध्यक्ष…

रुपन्देही –३ मा गृहमन्त्री खाणको अग्रता कायमै

 मंसिर ०७, २०७९

रुपन्देही, मङ्सिर ७ : रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राख्नुभएको छ । जम्मा ३७ हजार ६ सय ८ मतगणना…

मकवानपुरमा एमालेका एकलाल श्रेष्ठ विजयी

 मंसिर ०७, २०७९

वाग्मती, मङ्सिर ७ : मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहनुभएका उहाँले १४ हजार दुई सय…

बझाङको प्रदेश (१) मा कांग्रेसका सिंह विजयी

 मंसिर ०७, २०७९

बझाङ, मङ्सिर ७ : बझाङको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार अफिलाल ओखेडालाई तीन हजार सात सय…

कृष्णकुमार श्रेष्ठ (किसान) : दोस्रो पटक प्रतिनिधिसभामा

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ । उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…

सर्लाही–१ प्रदेश (१) बाट लोसपाका महतो पुनः विजयी

 मंसिर ०७, २०७९

सर्लाही, मङ्सिर ७ : सर्लाही क्षेत्र नं १ प्रदेशसभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उपेन्द्र महतोले प्रदेशसभा सदस्यमा विजयी प्राप्त गर्नुभएको छ । उहाँ नेकपा(माओवादी केन्द्र)का रामचन्द्रसिंह कुशवाहलाई दुई हजारभन्दा…

रुकुमपश्चिममा जनार्दनको अग्रता कायमै

 मंसिर ०७, २०७९

रुकुमपश्चिम, मङ्सिर ७ : रुकुमपश्चिममा प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले मतान्तर फराकिलो पार्दै लग्नुभएको छ । जम्मा १९ हजार छ सय ११ मतगणना गर्दा शर्माले १२ हजार सात…