उत्कृष्ट १६ करदाता सम्मानित, यी हुन सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था
काठमाडौँ, मङ्सिर ७ : आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ । साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उहाँहरूलाई सम्मानित गरेको हो । विभागका अनुसार…
चालु आवको अन्त्यसम्म राजधानीका तीनै जिल्लामा एफटिटीएच सेवा पुर्याइने
काठमाडौँ, मङ्सिर ७ : नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यअर्थात् असार मसान्तसम्म काठमाडौँ उपत्यकाका तीनै जिल्लामा फाइबर टु द होम (एफटिटीएच) सेवा पु¥याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा…
परिपक्वतातर्फ परिणत भएको निर्वाचन : पर्यवेक्षण संस्थाहरु
काठमाडौँ, मङ्सिर ७ : पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यस पटकको निर्वाचनले लोकतन्त्र सुदृढीकरणको अर्को चरणमा प्रवेश गरेको अनुभूत भएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण…
जुम्ला १ (१) मा स्वतन्त्र उम्मेदवार शाही विजयी
जुम्ला, मङ्सिर ७ : जुम्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा…
दुई पटक हारेकै क्षेत्रबाट शर्मा निर्वाचित, यस्तो छ राजनीतिक यात्रा
सुरुङ्गा (झापा), मङ्सिर ७ : विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ । दुई पटकसम्म आफ्नै निर्वाचन…
विश्वकप : मोरक्को र क्रोएसियाबीचको खेल बराबरी
काठमाडौँ, मङ्सिर ७ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा…
सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा
डडेल्धुरा, मङ्सिर ७ : सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र…
इण्डोनेशिया भूकम्प, खोज तथा उद्धार जारी
सियानजुर, मङ्सिर ७ : इण्डोनेशियाको मुख्य टापु जाभामा गत सोमबार ५।६ म्याग्निच्युडको भूकम्प हुँदा दुई सय ६८ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइेत भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने…
भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु
चेसापेक, मङ्सिर ७ : भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि…
Election management has improved in Nepal: Chairman Thowfeek
Kathmandu, Nov 23 : Chairman of the Elections Commission of Maldives, Fuwad Thowfeek has said that the election management and process have improved in Nepal compared to the past. The…






