मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो– अध्यक्ष ओली

 मंसिर ०८, २०७९

सुरुङ्गा (झापा),मङ्सिर ८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले…

आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु : वरिष्ठ नेता पौडेल

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि…

वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ…

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम…

‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा…

भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी

 मंसिर ०८, २०७९

भादगाउँ, मङ्सिर ८ : भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार सात सय ५९…

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी…

२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत

 मंसिर ०८, २०७९

गलेश्वर, मङ्सिर ८ : नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा…

रौतहट १ बाट अध्यक्ष माधव नेपाल भारी मतले विजयी

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार…

रेखा शर्माको तेस्रोपटक सदन प्रवेश

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित…