भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन उम्मेदवार विजयी
टक्सार (भोजपुर), मङ्सिर ८ : मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार…
सुदूरपश्चिम मतगणना : प्रतिनिधिसभाका १० निर्वाचन क्षेत्रको टुङ्गो
महेन्द्रनगर, मङ्सिर ८ : जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच…
सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी, (२) मा डा. जोशीको अग्रता
डडेल्धुरा, मङ्सिर ८ : डडेल्धुरा प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै…
फिफा विश्वकप फुटबल : बेल्जियमद्वारा क्यानडा पराजित
काठमाडौँ, मङ्सिर ८ : बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल…
ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो
काठमाडौं, मङ्सिर ८ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार कार्की ३१ हजार १३६ मतसहित…
कैलाली ४ मा भट्टलाई हराउँदै बलायर विजयी
धनगढी, मङ्सिर ८ : कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ । बलायरले २६ हजार १७१ मत पाएर विजय हासिल…
पर्वतमा प्रतिनिधि सभा र प्रदेशका दुवै स्थानमा एमाले विजयी
पर्वत, मङ्सिर ८ : जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत एमाले विजयी भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको अन्तिम परिणाम अनुसार तीनै स्थानमा नेकपा एमालेका उम्मेदवार…
विरोध खतिवडालाई हराउँदै बर्तौला निर्वाचित
हेटौँडा, मङ्सिर ८ : मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका विरोध खतिवडालाई पराजित गर्दै नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित बन्नुभएको छ । एमालेका उम्मेदवार…
रुपन्देही ५ मा वासुदेव घिमिरे विजयी
सैनामैना (रुपन्देहीं), मङ्सिर ८ : रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ । वासुदेव घिमिरेले ३६…
बैतडी प्रदेशसभा (२) मा कांग्रेस विजयी
बैतडी, मङ्सिर ७ : बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लिलाधर भट्टलाई चार सय ३७ मतले…






