सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ, मङ्सिर ८ : नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ…
कञ्चनपुर ३ (२) मा कांग्रेस विजयी
दोधारा चाँदनी, मङ्सिर ८ : कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार…
तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी
काठमाडौँ, मङ्सिर ८ : गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा…
स्विट्जरल्याण्ड विजयी
काठमाडौँ, मङ्सिर ८ : स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले…
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
बनियानी, मङ्सिर ८ : झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी…
कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी
लम्की, मङ्सिर ८ : कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष…
नुवाकोट–१ को प्रदेशसभा (२) मा कांग्रेसका महत
नुवाकोट, मङ्सिर ८ : नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा (एमाले)का उम्मेदवार…
सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी
सुर्खेत (भेरीगङ्गा) मङ्सिर ८ सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि…
बाँकेको क्षेत्र नं १ मा एमालेका ढकाल विजयी
नेपालगञ्ज, मङ्सिर ८ : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा ९एमाले० का सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक…
सिरहा–१ मा एमालेका यादव विजयी
गोलबजार, मङ्सिर ८ : सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रस्तिपर्धी नेपाली…






