कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

 चैत ०९, २०७९

काठमाडौँ, चैत ९ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर…

आयोगका नवनियुक्त उपाध्यक्ष शाहीद्वारा शपथ ग्रहण

 चैत ०९, २०७९

कर्णाली, चैत ९ : कर्णाली प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उपाध्यक्ष शाहीलाई आज…

अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ तीन हेलिकप्टर पाइलट निलम्वित

 चैत ०९, २०७९

काठमाडौँ,चैत ९ : नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला…

बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण हुँदै

 चैत ०९, २०७९

काठमाडौँ, चैत ९ : बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण विश्व रङ्गमञ्च दिवसको अवसर पारेर काठमाडौँमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमार्फत…

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो

 चैत ०९, २०७९

काठमाडौँ, चैत ९ : नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज…

सार्वजनिक स्थानमा फोहर फाल्लेबाट जरिवाना असुल

 चैत ०९, २०७९

काठमाडौँ,चैत ९ : काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप रु १२ हजार जरिवाना असुल गरेको छ । कामपाले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९…

समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी

 चैत ०९, २०७९

लुम्बिनी, चैत ९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताउनुभएको छ । लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू तय गर्दा नै सहश्राब्दी…

सामान्य प्रशासन मन्त्रालयले प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने

 चैत ०९, २०७९

काठमाडौँ,चैत ९ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ । वार्षिक कार्यक्रमअनुसार…

आगलागीजन्य विपद्को पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै

 चैत ०९, २०७९

काठमाडौँ,चैत ९ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायतका अब हुने विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ । प्राधिकरणले आज सिंहदरबारमा पत्रकार…

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व राणाको परिवारलाई सहयोग

 चैत ०९, २०७९

काठमाडौँ, चैत ९ : स्व अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण…