तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने
लुम्बिनी, चैत ९ : बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा…
भारतबाट नौ महिला र एक बच्चाको उद्धार
काठमाडौँ, चैत ९ : आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ । भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन…
परीक्षा केन्द्र टाढा नराख्ने विद्यार्थी सङ्गठनको माग
काठमाडौँ, चैत ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले आज विज्ञप्ति जारी…
मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि हौसलपुरवासी खुसी
अत्तरिया,चैत ९ : कैलालीको दुर्गम मानिने कैलारी गाउँपालिका–७ हौसलपुर जोड्ने मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको…
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
बैतडी, चैत ९ : चैते नवरात्र सुरु भएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । चैते दसैँसम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै…
धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
काठमाडौँ, चैत ९ : निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति…
राससका रसुवा प्रतिनिधि न्यौपानेलाई ‘संरक्षण पत्रकारिता पुरस्कार’
रसुवा, चैत ९ : लाङ्टाङ राष्ट्रिय निकुञ्जको स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का रसुवाका जिल्ला प्रतिनिधि ज्ञानेन्द्र न्यौपाने ‘संरक्षण पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । रु २५ हजार नगदसहित…
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
सुरुङ्गा (झापा), चैत ९ : कोशी प्रदेशका व्यवसायीले सरकारसमक्ष आफूलाई गरिखान सक्ने वातावरण सिर्जना गर्न माग गरेका छन् । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको…
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
काठमाडौं, चैत ९ : चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । निफको समापन समारोहमा…
बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक
काठमाडौँ,चैत ९ : विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन् । आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र…






