विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

 चैत ०९, २०७९

काठमाडौँ, चैत ९ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण…

अधिकांश आँखा रोगी धामी–झाँक्रीकै विश्वासमा

 चैत ०९, २०७९

चौतारा, चैत ९ : सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ…

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

 चैत ०९, २०७९

मुस्ताङ, चैत ९ : गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ । एक साता लामो सो तालिमपछि…

‘बिक्न छाडे साहित्यिक पुस्तक’

 चैत ०९, २०७९

महेन्द्रनगर,चैत ९ : कञ्चनपुरको महेन्द्रनगरमा शङ्करदत्त भट्टले पुस्तकालय व्यवसाय सञ्चालन गरेको २६ वर्ष भयो । हाल महेन्द्रनगरस्थित गल्ली नं ५ क्याम्पसरोडमा नेहा पुस्तक पसल सञ्चालन गरिरहनुभएका भट्टले पछिल्ला वर्षमा अतिरिक्त…

पुरानो संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन

 चैत ०९, २०७९

काठमाडौँ,चैत ९ : संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन…

सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की

 चैत ०९, २०७९

मोरङ,चैत ९ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताउनुभएको छ । नेपाल समाजशास्त्र सङ्घ काठमाडौँ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ…

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

 चैत ०९, २०७९

काठमाडौँ, चैत ९ : उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज…

नेपाली सेनाको सङ्ख्या नेपाल सरकारले निर्धारण गर्ने हो :प्रधानसेनापति शर्मा

 चैत ०९, २०७९

कास्की, चैत ९ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताउनुभएको छ । नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना…

Six Nepali agents make transaction of millions of rupees thru fake accounts in betting

 चैत ०९, २०७९

Kathmandu, March 23 : It has come to light that Nepali agents have made transaction of millions of rupees through dozens of accounts by establishing fake betting companies, which is…

PM Dahal directs bodies concerned for effective market monitoring

 चैत ०९, २०७९

Kathmandu, March 23 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has directed the Inland Revenue Office, Department of Revenue Investigation and Department of Commerce, Supplies and Consumer Protection to make…