इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा
सुन्दरहरैँचा,चैत ९ : राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्याइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ । आज भएको अन्तिम सेमीफाइनल खेलअन्तर्गत साविक…
स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक
काठमाडौँ, चैत ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये…
खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध
खोटाङ, चैत ९ : हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि…
आगलागीका घटनामा परी १० वर्षमा सात सय बढीको मृत्यु
काठमाडौँ, चैत ९ : पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ । आगलागीबाट विसं २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म…
फेवा महोत्सवको तयारी तीव्र
गण्डकी,चैत ९ : नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको…
ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर
काठमाडौँ, चैत ९ : जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार…
धार्मिक सम्पदा जोगाउन महायज्ञ सुरु
टक्सार (भोजपुर),चैत ९ : भोजपुरको ऐतिहासिक टक्सारमा रहेको धार्मिकस्थलको संरक्षण र संवर्द्धनमा उचित सहयोग नमिलेपछि जिर्णोद्धारका लागि सप्ताह ज्ञानमहायज्ञ सुरु गरिएको छ । टक्सार बजारमा रहेको रणेश्वर शिवालय मन्दिर एक…
मुहानको विवादले बाह्र सय घरमा खानेपानी अभाव
बलेवा,चैत ९ : विसं २०४८ अघि बागलुङ नगरपालिका–४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो । सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे । बागलुङ बजार…
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत
कर्णाली, चैत ९ : कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले…
खप्तड गोल्डकपमा बागमती युवा क्लबको विजयी सुरुआत
सुदूरपश्चिम, चैत ९ : धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतीले…






