टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते

 चैत १७, २०७९

त्रिशूली, १७ चैत : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा निधन भएको छ भने एघार जना घाइते भएका छन् । बेतिनीबाट यात्रु लिएर काठमाडौँ जान…

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : उपप्रधानमन्त्रीसमेत रहनुभएका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेको बताउनुभएको छ । आज गरिएको सूत्रपरिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा…

पत्रकारमैत्री कानून बनाउने विषयमा पहल गर्ने प्रतिबद्धता

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानून बनाउने विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा यहाँ आज…

मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न माग

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका…

ग्रामीण भेगसम्म भौतिक विकास अपरिहार्य छ : सहरी विकासमन्त्री गुरुङ

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई…

शान्ति सुरक्षा र अमनचयन कामय गर्नु गृहको मुख्य काम हो : गृहमन्त्री श्रेष्ठ

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताउनुभएकोे छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदबहाली…

प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१…

सरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहाल

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को…

ऊर्जाको लागतमा गिरावटसँगै यूरोक्षेत्रको मुद्रास्फीतिमा कमी

 चैत १७, २०७९

ब्रसेल्स, १७ चैत : युरो क्षेत्रमा मुद्रास्फीति मार्चमा अपेक्षा गरिएभन्दा निकै कम भएको छ । ऊर्जाको लागत घटे पनि खाद्यान्नको मूल्यमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । एटलान्टिक क्षेत्रको…

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा…