ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ । लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला…

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

 चैत १८, २०७९

गलेश्वर, १८ चैत : म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष…

सुशासनसहितको सहकारी निर्माणमा जोड

 चैत १८, २०७९

गण्डकी, १८ चैत : पोखरा महानगरपालिका सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठीले सुशासनसहितको उत्कृष्ट, गुणस्तरीय, दिगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेमा जोड दिएको…

टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी

 चैत १८, २०७९

तुलसीपुर, १८ चैत : दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी…

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

 चैत १८, २०७९

ढोरपाटन, १८ चैत : ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय…

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

 चैत १८, २०७९

खोटाङ, १८ चैत : खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ । क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड…

टाटासुमो दुर्घटनामा तीनको मृत्यु

 चैत १८, २०७९

त्रिशूली, १८ चैत : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।…

बाल संस्कार केन्द्रलाई जग्गादान

 चैत १८, २०७९

झापा, १८ चैत : बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु दश लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गर्नुभएको छ…

भरत तालमा पर्यटकको घुँइचो

 चैत १८, २०७९

सर्लाही, १८ चैत : सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी९भरत ताल० मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ । सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको…

नख्खु सडक अब केही दिनमै सम्पन्न हुने

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक अब केही दिनमै सम्पन्न हुने भएको छ । पाँच वर्ष पहिले नख्खु–बुङमती सडक विस्तार…