सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’
रामपुर, १८ चैत : हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।…
सवारी दुर्घटनामा एकको मृत्यु
पाँचथर, १८ चैत : पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा…
सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ– मन्त्री ज्वाला
काठमाडौँ, १७ चैत : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज…
भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो
जेनेभा, १७ चैत : टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको शुक्रबार जनाएको छ ।…
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
खार्तूम, १७ चैत : सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा) कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सुडानको सरकारी समाचार संस्था…
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
काठमाडौँ, १७ चैत : महिलाकै चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने…
पोखरामा एसियन कप ट्रायथलनको तयारी पूरा
कास्की, १७ चैत : पर्यटकीय सहर पोखरामा भोलिदेखि सुरु हुने एसियन कप तथा दक्षिण एसियन ट्रायथलन च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालसहित विदेशबाट खेलाडी तथा…
अपाङ्गता भएकी महिलालाई घरमै नागरिकता
दमौली, १७ चैत : आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता वितरण गरेको छ । हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म…
हुम्लामा बाबुछोराले सँगै दिए एसइई
सिमकोट, १७ चैत : हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा…
व्यवसायीको दुःखेसो : अब त सापटी माग्ने ठाउँ पनि छैन
गण्डकी, १७ चैत : कोभिड–१९ का कारण पर्यटन व्यवसायमा परेको प्रभावसँगै बढेको बैङ्क ब्याजदरलगायतका कारण यतिखेर पर्यटन व्यवसायी मर्कामा परेका छन् । नेपाल सरकारले अत्यधिक मारमा परेको क्षेत्रका रुपमा पर्यटन…
लोकप्रिय
परराष्ट्रमन्त्री खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
२० घण्टा अगाडि
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
१९ घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
१८ घण्टा अगाडि
यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेश र सुदूरपश्चिम फाइनलमा
१८ घण्टा अगाडि






