कर्णालीको कथामा ‘बुलाकी’

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउने क्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ…

राससका पत्रकार भण्डारी र वन्त पुरस्कृत

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एवं अन्तर्राष्ट्रिय समाचार शाखाप्रमुख शरच्चन्द्र भण्डारी र फोटो पत्रकार प्रदीपराज वन्त पुरस्कृत हुनुभएको छ । रिपोर्टर्स क्लब नेपालले स्थापना…

आवधिक नगद योजना तर्जुमा समिति बनाउने निर्णय

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले कार्यभार सम्हाल्नुहुँदै सरकारको आवधिक नगद योजना प्रणालीलाई व्यवस्थित गर्दै जाने निर्णय गर्नुभएको छ । अर्थमन्त्री महतले सरकारको आवधिक नगद योजना तर्जुमा…

रासस लुम्बिनी प्रदेश कार्यालयका लागि जग्गा माग

 चैत १७, २०७९

लुम्बिनी, १७ चैत : राष्ट्रिय समाचार समिति (रासस)ले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीअन्तर्गत शितगङ्गा नगरपालिका–८ जलुकेमा प्रदेश कार्यालय भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि आज प्रस्ताव पेश गरेको छ…

मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु : ऊर्जामन्त्री बस्नेत

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ ।…

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताउनुभएको छ । पदबहाली गर्दै उहाँले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली…

लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्र विकास गर्नु सकारात्मक : मन्त्री शर्मा

 चैत १७, २०७९

लुम्बिनी, १७ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्रको माध्यमबाट विकास र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको बताउनुभएको छ । उहाँले ऐतिहासिक तथा…

मुलुक परिवर्तन गर्न पत्रकारिताको ठूलो योगदान छ : मन्त्री शर्मा

 चैत १७, २०७९

लुम्बिनी, १७ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको परिवर्तन, संविधान निर्माणलगायत सबै आन्दोलनमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउनुभएको छ । उहाँले पत्रकारिताको अबको भूमिका फरक रहने भन्दै…

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पदबहाली गर्दै उहाँले आगामी बजेटमा शिक्षा…

भर्जिन अर्बिटले आफ्ना ८५ प्रतिशत कर्मचारी कटौती गर्ने

 चैत १७, २०७९

वासिङ्टन, १७ चैत : रिचार्ड ब्रान्सनले स्थापना गरेको ‘स्याटेलाइट लन्च’ कम्पनी भर्जिन अर्बिटले आफ्ना ८५ प्रतिशत कर्मचारीलाई हटाउने घोषणा गरेको छ । क्यालिफोर्नियास्थित कम्पनीले अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई दिएको…