One dead, seven injured in road accident
Ramechhap, April 2 : One person has died and seven others were injured in a road accident that took place involving a jeep (Ba.16 Cha. 3825) at Belpokhari Danda in…
NC Central Executive Committee meeting today
Kathmandu, April 2 : The meeting of the Nepali Congress Central Executive Committee is be held today. The CEC meeting is scheduled to discuss contemporary politics, the near-coming by-elections and…
Education system needs to be technology-friendly : CM Sharma
Karnali, April 2 : Chief Minister of Karnali Province Raj Kumar Sharma has said that education, as the source of skilled human resource, is foundation of economic development of the…
कर्मले बदलिएको नाम ‘तरकारी काका’
ढोरपाटन, १९ चैत : घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा…
‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
काठमाडौँ, १९ चैत : नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त…
रु एक करोड ८९ लाख राजस्व सङ्कलन
वीरगञ्ज, १९ चैत : जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना अवधिमा रु एक करोड ८९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक…
किसानलाई कृषि उपकरण प्रदान
लुम्बिनी, १९ चैत : बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै…
वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
कावासोती, १९ चैत : चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन…
कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ, १९ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न…
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
लुम्बिनी, १९ चैत : दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पु¥याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२…






