प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति…

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा…

अमेरिकामा आँधी : छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

 चैत १९, २०७९

विनी अर्कान्सास, १९ चैत : संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा…

Half marathon to be held in Lumbini

 चैत १९, २०७९

Lumbini, April 2 : On the occasion of the International Sports Day, a half-marathon competition is being organized on April 6 in Lumbini, the birthplace of Gautam Buddha. The event…

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता

 चैत १९, २०७९

राँझा, १९ चैत : गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर…

कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध

 चैत १९, २०७९

भोजपुर, १९ चैत :सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन्…

सबै पालिकामा पुगेनन् बैङ्क

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले…

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

 चैत १९, २०७९

लुम्बिनी, १९ चैत : अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता…

टिचिङ अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिवार साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो । ‘सम्माननीय राष्ट्रपति…

Free medicines for chronic patients in Sunkoshi

 चैत १९, २०७९

Sindhupalchowk, April 2 ; The Sunkosi rural municipality has started distributing free medicines to people suffering from long-term illness and requiring regular medication. Accordingly the people suffering from diseases like…