अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : राष्ट्रियसभाबाट पारित भइसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक र भष्ट्राचार निवारण पहिलो संशोधन विधेयकमा राखिएको प्रावधानहरूमाथि निजी क्षेत्रले विमति जनाइरहेको छ । अख्तियार दुरुपयोग…

नौ हजार ५९० ले बुझाएनन् सम्पत्ति विवरण

 बैशाख ११, २०८०

काठमाडौं, ११ बैशाख  : चालु आर्थिक वर्ष २०७९–८० मा नौ हजार ५९० जनाले आफ्नो सम्पत्ति विवरण अझ पेस गरेका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७९–८० को…

ताल सुकेपछि जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

 बैशाख ११, २०८०

कावासोती, ११ वैशाख : लामो समयदेखि परेको खडेरीको कारणले वनभित्रका तालहरु सुक्खा भएपछि वन्यजन्तुका लागि पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले जेनेरेटरको सहायताले तालमा पानी भर्न सुरु गरेको छ । पूर्वी…

प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश

 बैशाख ११, २०८०

मोरङ, ११ वैशाख : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य…

बारा-२ : शिवचन्द्र अघि लागे, उपेन्द्र र पुरुषोत्तम पछिपछि

 बैशाख ११, २०८०

बारा, ११ वैशाख :  बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिनुभएको छ । यसअघिसम्मको मतगणनामा अघि रहनुभएका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिनुभएको हो ।…

दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ : अध्यक्ष तिमिल्सिना

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा…

फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी

 बैशाख ११, २०८०

लेखनाथ, ११ वैशाख : अधिकांश स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् पोखराको पर्यटकीय फेवातालको बीच भागमा अवस्थित धार्मिक आस्थाको केन्द्र बाराही भगवती मन्दिरमा । पर्यटकीय दृष्टिकोणले होस् वा धार्मिक आस्थाकै…

स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका…

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिनुुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको…

अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा

 बैशाख ११, २०८०

भक्तपुर, ११ वैशाख : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताउनुभएको छ । आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले…