वाग्लेको अग्रता कायमै

 बैशाख ११, २०८०

डुम्रे, ११ वैशाख : तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ । हालसम्म २९ हजार आठ…

शेयर बजारमा झिनो अङ्कको सुधार

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक…

प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल जारी

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा भएको छलफल जारी छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको…

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

 बैशाख ११, २०८०

जेनेभा, ११ वैशाख : विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय ९यूनिसेफ०ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको…

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि

 बैशाख ११, २०८०

टोकियो, ११ वैशाख : कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।…

चितवन–२ एमालेको अग्रता

 बैशाख ११, २०८०

चितवन, ११ वैशाख : चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ । इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका…

मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड

 बैशाख ११, २०८०

गलेश्वर, ११ वैशाख : मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर…

रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

 बैशाख ११, २०८०

रसुवा, ११ वैशाख : जिल्ला अस्पताल रसुवाले आइतबारदेखि स्वास्थ्य बीमाको काम अघि बढाएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो…

लुम्बिनी प्रदेश सरकारले विश्वासको मत पाउन सकेन

 बैशाख ११, २०८०

लुम्बिनी, ११ वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावमा आवश्यक मत पाउन सक्नुभएन…

बारा–२ उपनिर्वाचन : मतगणना सुरु, जसपाको सुरुआती अग्रता

 बैशाख ११, २०८०

बारा, ११ वैशाख : बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज अपराह्न १२ः४० बजेदेखि सुरु भएको छ । बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा बिहान १० बजेदेखि…