चैते धानले जीविकोपार्जनमा सहज
घोराही, ११ वैशाख : दाङको राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले यो वर्षपनि चैते धान रोप्नुभएको छ । सिँचाइका लागि पर्याप्त पानी हुने भएकाले चैते धान रोपेको उहाँले बताउनुभयो ।…
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
काठमाडौँ, ११ वैशाख : एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल…
चितवनको मतगणना सुरु
चितवन, ११ वैशाख : चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको…
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग
म्याग्दी, ११ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सय भन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभँैसीको मलमूत्र सङ्कलन गरेर राख्नुभएको छ । घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब सङ्कलन हुने…
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
गोरखा, ११ वैशाख : अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने…
खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, ११ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह…
निर्वाचन आयोगले सोध्यो लामिछानेलाई स्पष्टीकरण
चितवन, ११ वैशाख : आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको…
जहाँ बस्ती छ त्यहीँबाट डढेलो
दमौली, ११ वैशाख : गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको…
पर्यटक बसपार्क नहुँदा समस्या
काठमाडौँ, ११ वैशाख : सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक…
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु
झापा, ११ वैशाख : शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






