भरतपुरको सहरी क्षेत्रमा लामिछानेले मतान्तर वृद्धि गर्दै

 बैशाख ११, २०८०

  चितवन, ११  वैशाख : भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतान्तर अझ वृद्धि हुँदै गएको छ । इच्छाकामना गाउँपालिकामा १७ सय ७३ मतले अगाडि…

दक्षिणकालीमा बुद्धजयन्ती मूल समारोह समिति गठन

 बैशाख ११, २०८०

कीर्तिपुर, ११ वैशाख : आगामी वैशाख २२ गते पर्ने बुद्धजयन्ती भव्य रुपमा मनाउन दक्षिणकाली नगरपालिकाले मूल समारोह समिति गठन गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बैठकले यसपटक विशेष रुपले…

ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा आव…

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

 बैशाख ११, २०८०

किमाथाङ्का, ११ वैशाख : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा…

राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज थप स्वास्थ्य परीक्षण गरिएको छ । उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ…

सुडानमा रहेका नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : नेपाल सरकारले यही वैशाख २ १५ अप्रिल २०२३ गतेदेखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ…

बुटवलमा राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन सञ्चारमन्त्रीसँग आग्रह

 बैशाख ११, २०८०

रुपन्देही, ११ वैशाख : बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।…

आरतीको मृत्युपछि महोत्तरी गौशालामा तनाव

 बैशाख ११, २०८०

महोत्तरी, ११ वैशाख : एक युवतीको मृत्यु प्रकरणले महोत्तरीको गौशाला तनावपूर्ण भएको छ । विष सेवनबाट गत शुक्रबार राति मृत्यु भएकी गौशाला–४ मल्हनियाँपोखरीकी २७ वर्षीया आरती साहको मृत्यु प्रकरणले तनाव…

प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई

 बैशाख ११, २०८०

महेन्द्रनगर, ११ वैशाख : कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् । फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र…

न्यूनचापीय प्रणालीको प्रभावले वर्षा

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली…