फोटो फिचर

झाँक्री नाच्ने अनौठो मेला

 साउन ०४, २०७९

रुकुमपूर्व, साउन ४ : रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुम गाउँमा झाँक्री नाच मेलाको रौनकता सुरु भएको छ। मंगलबारदेखि सुरु भएको झाँक्री नाच आगामी शनिबारसम्म चल्ने बताइएको छ। लुकुममा हरेक वर्षको…

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

 साउन ०१, २०७९

भादगाउँ, साउन १ : भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ । उहाँले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाउनुभएको…

मगर समुदायले मनाए साउने सकराई

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : मगर समुदायले साउने सकराई र उधेलि पर्व मनाएका छन् । अठार मगरात मगर प्रतिस्थान लगायत विभिन्न ७ वटा संघ सस्थाको आयोजनामा काठमाडौंको थानकोटको त्रिभुवन  पार्कमा आइतबार साउने…

रोपाइँपछि खेतको मनमोहक दृश्य

 साउन ०१, २०७९

धनगढी, साउन १ : आज साउने सङ्क्रान्ति । साउनलाई हरियाली महिनाको रुपमा पनि लिने गरिन्छ । कैलालीमा यसवर्षको रोपाइँ लगभग सम्पन्न भएको छ । खेतमा रोपाइँ भएपछि चारैतिर हरियाली देखिएको छ ।…

भृकुटीमण्डपमा आगलागी नियन्त्रणमा

 असार २९, २०७९

काठमाडौँ, असार २९ : काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ । भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो। दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका…

स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री

 असार २६, २०७९

काठमाडौं, असार २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई …

काठमाडौँ उपत्यकाको सुरक्षा: प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

 असार २३, २०७९

काठमाडौँ, असार २३ : काठमाडौँ उपत्यका ९काठमाडौँ, ललितपुर र भक्तपुर० को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन सुपरीवेक्षण…

पर्यटकको रोजाइमा सन्सारी सिमसार

 असार १३, २०७९

धनकुटा (हिले) असार १३ : हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्कै परेका रंगीन घरहरु । सँगै रहेका विभिन्न मूर्तिहरु । यो धनकुटाको पाख्रिबासमा रहेको सन्सारी सिमसार…

काठमाडौं भ्यूटावर : ११ तला बन्यो, एक तला बाँकी

 असार ०७, २०७९

काठमाडौं, असार ७ : काठमाडौं भ्यूटावरको निर्माण कार्य जारी रहेको छ । १२ तलामध्ये ११ तलाको ढलान कार्य पूरा भएको छ । पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं भ्यूटावरको नौ तलाको निर्माण कार्य…

जमल क्षेत्रको डुवान समस्या हटाउन ढल निर्माण तिव्र

 असार ०६, २०७९

काठमाडौं, असार ६ : वर्षायाम शुरु भएसँगै काठमाडौंको मुख्य क्षेत्रमा भएको ढल समस्याका कारण डुवान हुन थालेपछि ढल निर्माणको काममा तिव्रता दिइएको छ । काठमाडौंको जमल, कान्तीपथ क्षेत्रमा हुने डुवान समस्या…