फोटो फिचर

मगर समुदायले काठमाडौंमा मनायो भूम्या

 असार ०१, २०७९

काठमाडौं, असार १ : मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म…

राष्ट्रपति भण्डारीद्वारा भोटो जात्राको अवलोकन

 जेठ २१, २०७९

काठमाडौं, जेठ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गर्नुभएको छ। ललितपुरको जावलाखेल पुगेर वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो  देखाउने जात्राकाे अवलाेकन गर्नुभएकाे हो।…

सुनसान चोभार सुख्खा बन्दरगाह

 जेठ २१, २०७९

काठमाडौं, जेठ २१ : चोभारस्थित सुख्खा बन्दरगाह चैत्र २२ गते उद्घाटन भएर सञ्चालनमा आए पनि अहिलेसम्म सुनसान जस्तै बनेको छ। सञ्चालनमा आएको दुई महिना बितेपनि बन्दरगाहको चहलपहल भने सुनसान छ। काठमाडौं केन्द्रित…

तस्बिरमा भोटो देखाउने जात्रा

 जेठ २१, २०७९

काठमाडौं, जेठ २१ : शनिबार भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको जात्राको रथ यात्रा बुधबार ललितपुरको…

विमान दुर्घटना : तस्बिरमा नेपाली सेनाको उद्धार

 जेठ १७, २०७९

काठमाडौं, जेठ १७ : मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार…

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिलाई शपथग्रहण

 जेठ १६, २०७९

काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको…

आज १५ औं गणतन्त्र दिवस मनाइँदै [फोटो फिचर]

 जेठ १५, २०७९

काठमाडौं, जेठ १५ : आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक…

काकाकुल बस्तीमा लिफ्ट खानेपानी

 जेठ १५, २०७९

बैतडी, जेठ १५ : बैतडी र दार्चुलाका काकाकुल बस्तीमा सुदूरपश्चिम प्रदेश सरकारले लिफ्ट खानेपानी पु¥याउन थालेको छ । खानेपानीकै कारण बुहारी नपाउने गाउँमा सुदूरपश्चिम प्रदेश सरकारले तीन करोड ८० लाख…

संसद् भवनमा राष्ट्रपतिको दुई घण्टा

 जेठ १०, २०७९

काठमाडौं, जेठ १० : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्को संयुक्त बैठक अपराह्न ४…

टुँडिखेलमा उभौली उत्सव (फोटो फिचर)

 जेठ ०७, २०७९

काठमाडौं, जेठ ७ : उभौली तथा उधौली पर्व किराँत समुदायले महान् चाडको रुपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ…