रङ्गिए थिमीबासी (तस्वीरहरू)

  बैशाख ०२, २०८०

भक्तपुर, २ वैशाख : भक्तपुरको मध्यपुरथिमिमा शनिबार सिन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया