प्रवास
कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु
काठमाडौँ, साउन ११ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप…
सोनुले सार्वजनिक गरे ‘प्रवासी रोजगार’ एप
काठमाडौं, साउन ८ : लकडाउनको समयमा हजारौ मजदुरलाई आफ्नो घर फर्किन सहयोग गरेका बलिउड कलाकार सोनु सुदले अब नयाँ कामको सुरुवात गर्दैछन् । उनले, एउटा एपको निर्माण गरेका छन् जसले…
चार्टर्ड उडानमार्फत एक हजार नेपाली स्वदेश फिर्ता
काठमाडौं, साउन ४ : विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका…
कोरोना संक्रमणबाट विदेशमा १६० नेपालीको मृत्यु
काठमाडौं, साउन ४ : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा…
नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारत सरकारले कारबाही थाल्यो
काठमाडौँ, साउन २ : भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तर प्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग…
अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने
काठमाडौँ, साउन २ : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र…
भारतबाहेक अन्य मुलुकबाट २७ हजार बढी नेपालीको उद्धार
काठमाडौँ, साउन १ : भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर…
विदेशमा रहेका नेपालीमा कोरोना : सङ्क्रमण घट्दो, ९२ प्रतिशत मुक्त, २६ हजार स्वदेश फर्किए
काठमाडौँ, असार २९ : विदेशबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ…
२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
काठमाडौँ, असार २८ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म…
११ अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली फर्किए
काठमाडौं, असार २३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन्…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






