प्रवास

विदेशमा काम गुमाएका नेपालीको घर फर्कने अनिश्चितता

 चैत २९, २०७६

काठमाडौं, चैत २९ : कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ र वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीले रोजगारी गुमाएका छन् ।…

भारतको मुम्बईमा एकै परिवारका आठ नेपाली संक्रमित

 चैत २८, २०७६

नयाँदिल्ली, चैत २८ : मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका…

कोरोना भाइरसको संक्रमणले आक्रान्त अमेरिकामा यस्तो छ नेपालीको अवस्था

 चैत २८, २०७६

वाशिङ्टन डिसी, चैत २८ : विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का…

ओमानका नेपाली सुरक्षित : दूतवास

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा…

प्रा. डा. सुवेदीलाई हल विश्‍वाविद्यालयको महाविद्यावारिधि

 चैत २७, २०७६

लन्डन, चैत २७ : प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । उनले प्राज्ञिक क्षेत्र र खासगरी अन्तर्राष्ट्रिय कानुन र मानव…

बहराइनमा थप १० नेपालीमा कोरोना देखियो, संक्रमितको संख्या २२ पुग्यो

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको…

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

 चैत २७, २०७६

लण्डन, चैत २७ : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको…

कोरोनाले अमेरिकामा थप एक नेपालीको मृत्यु

 चैत २७, २०७६

अमेरिका, चैत २७ : कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा…

साउदीमा चार नेपालीलाई कोरोना संक्रमण, तीन निको भए

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ…

पोर्चुगलमा आपतकालीन राहत कोष

 चैत २६, २०७६

लिस्बन, चैत २६ : पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ । विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको बताइएको…