प्रवास
सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो
काठमाडौँ, असार ८ : कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड…
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
काठमाडौँ, असार ७ : कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको…
२० देशका बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव
काठमाडौँ, असार ५ : विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत…
कुवेत, ओमान र मलेसियाबाट ४५५ नेपाली फर्किए
काठमाडौँ, असार ५ : कुवेत, ओमान र मलेसियाबाट बिहीबार ४५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् । मलेसियाबाट १५८ जना,…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बगे खुशीसँगै दुःखका आशु
काठमाडौँ, असार ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा केही दिनयता सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै खुुसी र दुुःखका आँसुु बगिरहेका हुन्छन् । आफन्त आउँदा खुुसी हुुने र कतिपयको विदेशमै निधन भई शव आउँदा…
श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै
काठमाडौँ, असार २ : विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि…
अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र
लण्डन, असार २ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए…
कोरोनाबाट विदेशमा नेपालीको मृत्यु क्रम रोक
काठमाडौँ, जेठ ३२ : कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि…
अलपत्र कामदारको छिटो उद्धार गर्न आग्रह
टेक्सस, जेठ ३१ : विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गर्नुभएको छ । कोभिड–१९ को…
कुबेतबाट सात बालबालिकासहित १४९ महिला स्वदेश भित्रिए
काठमाडौँ, जेठ ३० : कुवेतबाट आज पनि १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । कुवतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रेको हो । त्रिभुवन…






