देश
काठमाडौं महानगरको अपिल- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्
काठमाडौं, चैत ११ : काठमाडौं महानगरपालिकाले ‘लकडाउन’को अवधिभर बाहिर ननिस्कन महानगरवासीमा अपिल गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन…
पोखरामा लक डाउनको प्रभाव
पोखरा, चैत ११ : सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका…
काठमाडौँ भित्रिने मुख्य नाका बन्द
काठमाडौँ, चैत ११ : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र सहर सुरक्षित गर्ने नीति…
भारतबाट नेपाल फर्केका नेपाली र सुरक्षाकर्मीबीच सीमामा झडप
धनगढी, चैत ११ : भारतका विभिन्न स्थानबाट आएर नेपाल भारतको सीमा दशगजा क्षेत्रमा सोमबार रातिदेखि बस्दै आएका नेपाली र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ । नेपाल जान देउ भन्दै नारावाजी र…
कोषमा सांसदबाट सहयोग घोषणा
काठमाडौँ, चैत ११ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको केन्द्रीय कोषमा सङ्घीय संसद्का पदाधिकारीसहित सांसदले सहयोग घोषणा गरेका छन् । कोषमा बैङ्क तथा वित्तीय…
ग्यास वितरण प्रणाली सहज
काठमाडौँ, चैत ११ : कोरोना त्रासले खल्बलिएको एल.पी. ग्यास वितरण प्रणाली सहज हुन थालेको छ । बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि…
कोभिड-१९ : जोखिम रोक्न सेनाको तयारी
काठमाडौँ, चैत १० : नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ । कोभिड–१९ सङ्क्रमणसम्बन्धी कुनै…
परराष्ट्र मन्त्रीद्वारा भिडियो कन्फरेन्समार्फत छलफल
काठमाडौँ, चैत १० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोग प्रमुखहरुसँग कोभिड–१९ सङ्क्रमणको स्थिति ती मुलुकहरुमा रहेका नेपालीको अवस्था कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पर्नसक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा…
नेपाल भित्रिने नेपाली, पानीट्याङ्की नाकामा अलपत्र
बिर्तामोड, चैत १० : कोरोना संक्रमणका कारण नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द गरेपछि सीमावर्ती नाकाबाट नेपाल भित्रिने दुई सय भन्दा बढी नेपाली, पानीट्याङ्की नाकामा अलपत्र परेका छन् । …
काठमाडौँ महानगरका पाँच ठाउँमा वाटर एटीएम जडान गरिँदै
काठमाडौँ, चैत १० : काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






