देश
कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह
काठमाडौँ, चैत ९ : कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान…
अनावश्यक इन्धन भण्डारण नगर्न आग्रह
भैरहवा, चैत ९ : कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि…
भारतको सीमा नाकामा उच्च सतर्कता
जनकपुरधाम, चैत ९ : कोरोना भाइरसको सङ्क्रमण नहुन दिन प्रदेश नंं. २ को सरकारले नेपाल–भारतको सीमा नाकामा उच्च सतर्कता अपनाएको छ । सीमा नाकाको विभिन्न ठाउँ गरी ३७ स्थानमा हेल्थ…
पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्न माग
कञ्चनपुर, चैत ८ : भीमदत्त नगरपालिकाले कोरोना संक्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ सरकारसित अनुरोध गरेको छ । नगर कार्यपालिकाको…
१३ हजार प्रहरीलाई प्रशिक्षण, सेनाका पाँच हजार स्वाथ्यकर्मी तयार
काठमाडौँ, चैत ८ : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत…
झुलाघाट नाकाबाट स्वदेश फर्किने बढे
बैतडी, चैत ८ : पश्चिम नेपालको झुलाघाट सीमा नाकाबाट स्वदेश फर्किनेहरुको संख्या बढ्न थालेको छ । स्वदेश फर्किनेमा रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपालीहरु रहेका छन् ।कोरोनाका कारण भारतमा…
गड्डाचौकी बाहेकका सबै सीमा नाकामा आवतजावत बन्द
कञ्चनपुर, चैत ८ : कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् । आवतजावतका लागि प्रयोग हँुदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र…
छ हजार बढी निजी आवास पुनःनिर्माण
लमजुङ, चैत ८ : मुलुकमा विनाशकारी भूकम्प गएको करिब पाँच वर्षको अवधिमा छ हजार १७१ निजी आवास पुनःनिर्माणकार्य सम्पन्न भएको छ । यहाँ रहेका कूल लाभग्राही १३ हजार ७६४ मध्ये…
व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट
कास्की, चैत ८ : कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य…
उपल्लो डोल्पाको पीडा : हिउँले थलियो विकास
जाजरकोट, चैत ८ : पटक–पटक हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम पर सर्दै गएको छ । चैतदेखि विकास निर्माणको काम शुरु गर्न ठिक्क पारिए पनि उपल्लो डोल्पावासी पुनः चैत…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






