देश
क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु
चाँदनी हमालकाठमाडौँ, चैत १५ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको…
ग्रीन-ग्रोथले घरैमै पुर्याइदिन्छ खाद्यान्न-तरकारी
काठमाडाैं, चैत १४ : विश्व कोरोना भाइरसको सामना गरिरहेको छ। धेरै देश लकडाउनमा छन्। मंगलबारदेखि नेपालमा पनि लकडाउन सुरू भएपछि जनजीवन प्रभावित हुने नै भयो ।सरकारले अहिले एक सातामात्रै लकडाउन…
कोरोना विरुद्ध परिचालित हुन नेकपा अध्यक्षद्वयको विशेष निर्देशन
काठमाडौं, चैत १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको प्रकृतिलाई गम्भीरतापूर्वक लिई यथेष्ट सक्रियताका साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।…
नेपालमा रहेका विदेशीकाे तथ्याङ्क संकलन गर्न निर्देशन, आफ्नै देश फर्काइने
काठमाडौँ, चैत १४ : सरकारले देशका विभिन्न स्थानमा रहेका विदेशी नागरिकको तथ्याङ्क सङ्कलन गरी जानकारी दिन स्थानीय तहलाई निर्देशन दिएको छ । नेपालमा रहेका विदेशीको तथ्याङ्क लिएर परराष्ट्र मन्त्रायमार्फत् दूतावाससँग…
‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’
काठमाडौँ, चैत १४ : सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको…
मजदुरहरुलाई उद्धारपछि गृह जिल्ला पठाईंदै
काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लक डाउन) को चौथो दिन शुक्रबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको छ । गृह मन्त्रालयले…
विद्यार्थी भर्ना गरिए कारबाही
काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने…
कान्तिपुर पब्लिकेसनले आफ्ना प्रकाशनहरु केही दिन बन्द गर्ने
काठमाडौं, चैत १४ : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले हामीलाई पनि छोइसकेको छ । नेपालमा अहिलेसम्म अन्यत्रझैं व्यापक संक्रमण देखा नपरे पनि यसले कुनै पनि बेला ठूलै प्रकोपको…
झापाका अध्यापकले बनाए ‘फेस शिल्ड’
भद्रपुर, चैत १३ : मुलुकमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पिपिई)को अभाव भइरहेका अवस्थामा झापा मेचीनगर–९ का युवक सागर शिवाकोटीले पिपिई सेटको ‘फेस शिल्ड’ निर्माण गर्नुभएको छ । धुलाबारीस्थित…
ट्रमा सेन्टरद्वारा नियमित सेवा : घरबाटै पनि सेवा लिन सकिने
काठमाडौँ, चैत १३ : राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय ट्रमा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






