देश

नेपालमा तत्काल लगातारको झरी हुन्न, खण्ड खण्ड झरी पर्छ

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा…

आज मुस्लिम धर्मावलम्बीले बकर इद

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक…

एक महिनामा पाँच हजारले श्रम स्वीकृति लिए

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् । गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका…

एक चीन नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता

 साउन १७, २०७७

काठमाडौँ, साउन १७ : नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष…

तङ्ग्रिँदै पूर्वका पर्यटकीय स्थल

 साउन १७, २०७७

झापा, साउन १७ : चार महिना लामो बन्द भएको पर्यटकीय तथा धार्मिक स्थलका ढोका बिस्तारै खुल्न थालेका छन् । सरकारले बन्दाबन्दी खुकुलो बनाउने घोषणा गरेसँगै जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलमा बिस्तारै…

बाढी पहिरोले मुस्ताङमा बिरामी रोकिए, खाद्यान्न र इन्धन सकियो, जनजीवन कष्टकर

 साउन १६, २०७७

बेनी, साउन १५ : केही समय पहिलेसम्म कोरोनाका कारण देशभर लकडाउन थियो तर खाद्यान्न तथा औषधिलगायत अत्यावश्यक वस्तुको अपूर्ति रोकिएको थिएन, जसले गर्दा हिमालपारिकाे जिल्ला मुस्ताङको जनजीवन सहज थियो ।…

परिस्थिति सुध्रिए मात्र परीक्षा : त्रिभुवन विश्वविद्यालय

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र…

मेलम्चीको पानी अब मङ्सिरमा

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र…

देशमै रोजगारी अभियान सुरु

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गर्नुभएको छ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस…

निगमको यूएन शान्ति मिसनमा उडान, बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली…