देश
विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने मन्त्रिपरिषद्काे निर्णय
काठमाडौँ, साउन १५ : सरकारले नयाँ शैक्षिक शत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा…
उपत्यकामा उच्च सतर्कता अपनाउन सीएमसीको आग्रह
काठमाडौँ, साउन १५ : काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी…
विगत २४ घण्टामा ११ को मृत्यु, शनिबारसम्म मनसुन सक्रिय रहने
काठमाडौँ, साउन १५ : देशभर मनसुनी वायुको प्रभाव रहेको र पूर्वी तराई भू–भागनजिकै मनसुनी न्यून चापीय प्रभाव रहेकाले देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान…
कोरोना उपचार शुल्क निर्धारण : निजी अस्पतालले ३५ सयदेखि १५ हजारसम्म लिन पाउने
काठमाडौँ, साउन १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि निजी अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमितको उपचाबापत न्यूनतम दैनिक प्रतिव्यक्ति…
सार्वजनिक सवारीसाधन चलाउने चालकलाई व्यावसायिक सीप अनिवार्य
काठमाडौँ, साउन १४ : सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा…
अझै केही दिन भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन १४ : मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय…
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
काठमाडौँ, साउन १४ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय…
बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने
काठमाडौँ, साउन १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै…
पाठ्यपुस्तक लेख्न पूर्वस्वीकृति अनिवार्य
काठमाडौँ, साउन १५ : माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ । लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने…
कर्मचारी समायोजनको समस्या अझै उस्तै
काठमाडौँ, साउन १४ : सरकारले कर्मचारी समायोजन टुङ्ग्याएको घोषणा गरेको लामो समय बिते पनि कर्मचारीको व्यवस्थापनमा समस्या भने घटेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दीमा नै…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
आज जनैपूर्णिमा पर्व मनाइँदै
भदौ १२, २०८३






