देश

कोरोना उपचार शुल्क निर्धारण : निजी अस्पतालले ३५ सयदेखि १५ हजारसम्म लिन पाउने

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि निजी अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमितको उपचाबापत न्यूनतम दैनिक प्रतिव्यक्ति…

सार्वजनिक सवारीसाधन चलाउने चालकलाई व्यावसायिक सीप अनिवार्य

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा…

अझै केही दिन भारी वर्षाको सम्भावना

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय…

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय…

बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै…

पाठ्यपुस्तक लेख्न पूर्वस्वीकृति अनिवार्य

 साउन १४, २०७७

काठमाडौँ, साउन १५ : माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ । लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने…

कर्मचारी समायोजनको समस्या अझै उस्तै

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : सरकारले कर्मचारी समायोजन टुङ्ग्याएको घोषणा गरेको लामो समय बिते पनि कर्मचारीको व्यवस्थापनमा समस्या भने घटेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दीमा नै…

सुनसरी–मोरङ कोरिडोर पुनः त्रासमा

 साउन १३, २०७७

विराटनगर, साउन १४ : तीन महिना लामो बन्दाबन्दी झेलेर उद्योग–व्यवसाय सञ्चालनमा ल्याएका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायी पुनः त्रासमा परेका छन् । कोरोना सङ्क्रमणको बढ्दो दर र समुदायस्तरमा फैलिएको आशङ्काले करिडोरका उद्योगी–व्यवसायीमा…

३५ हजार नेपालीको उद्धार

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।…

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिकदेखि हुने…