देश
वर्षाले सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प
काठमाडौँ, साउन ८ : अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी…
चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा
चितवन, साउन ८ : नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ । नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा…
त्रिविले रोकिएका सबै परीक्षा दसैँअघि सञ्चालन गर्ने
काठमाडौँ, साउन ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा…
वायुसेवा कम्पनीले भदाै १ गतेदेखि सहज रूपमा जहाज उडाउने
काठमाडौँ, साउन ८ : सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् । कोभिड–१९…
बाढी, पहिरो र डुबान क्षेत्रमा सेनाको खोज, उद्धार र राहत वितरण जारी
काठमाडौँ, साउन ८ : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उद्धारको कार्यलाई जारी राखेको छ । सैनिक जनसम्पर्क…
कक्षा १२ को परीक्षा असोज पहिलो साता
काठमाडौँ, साउन ८ : सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने…
चाबहिल सडकको दुर्दशा उस्तै
काठमाडौँ, साउन ८ : राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि…
मुद्दाको म्याद हदम्याद भदौ १ बाट लागू हुने
काठमाडौँ, साउन ८ : कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु…
मनसुन कमजोर बन्दै गए पनि जोखिम टरिसकेको छैन
काठमाडौँ, साउन ७ : मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम…
नेकपा संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस देशभर मनाइए
काठमाडौँ, साउन ७ : मार्क्सवादी दृष्टिकोणबाट नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विश्लेषण गर्दै गणतन्त्रको आधार तयार गर्ने नेपाल कम्युनिष्ट पार्टीको संस्थापन महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस देशभर…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






