देश

बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छ : प्रम ओली (पूर्णपाठसहित)

 असोज ०९, २०७७

काठमाडौं, असोज ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याउनुभएको…

चाडपर्वलाई लक्ष्य गरी बजार अनुगमन तीव्र पारिने

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै…

छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस शनिबार मनाइँदै

 असोज ०९, २०७७

काठमाडौँ,असोज ९ : ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ । परिवार स्वास्थ्य…

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल तथा मौसम विज्ञान…

डा. केसीको माग वार्ताबाट समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

 असोज ०९, २०७७

राष्ट्रिय मानव अधिकार आयोगले डा .गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका…

सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्ड तत्पर

 असोज ०९, २०७७

काठमाडौँ, असोज ९ : स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउनुएको छ । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उहाँले…

नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ फेला प-यो

 असोज ०९, २०७७

सिमकोट, असोज ९ : लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो…

वैज्ञानिक वन कार्ययोजना खारेज गर्न सुझाव

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : सङ्घीय संसद्को उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्दै वन क्षेत्रको आर्थिक, सामाजिक र वातावरणीय पक्ष विचार गरी दिगो वन व्यवस्थापनका लागि आवश्यक पर्ने सूचकसहितको…

पर्यटन मन्त्रालयले दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै

 असोज ०८, २०७७

काठमाडौँ, असोज ८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश…

दुई दिनदेखिको वर्षासँगै बाढी पहिरोमा परी १४ को मृत्यु, ७ बेपत्ता

 असोज ०८, २०७७

काठमाडौँ, असोज ८ : पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरैजसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा…