देश
भारतसँग छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री
बुटवल, असोज २ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री…
कोरोना कहर – रोगको डरले आए, भोकको चिन्ताले फर्कँदैछन्
महेन्द्रनगर, असोज २ : साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ । धन कमाएर घर धान्न भन्दै…
आजदेखि अधिकमास (मलमास) शुरु
काठमाडौँ, असोज २ : प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरु भएको छ । असोज ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास रहने…
यस्तो छ नेपाली नयाँ रेल
जनकपुर, असोज २ : एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको…
भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, असोज २ : मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा…
राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै
काठमाडौं, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले…
कोरोना महामारीबीच शैक्षिक क्षेत्र चलायमान बनाइँदै, त्रिविको निर्णय अर्को साता
काठमाडौँ, असोज २ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता…
पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै
काठमाडौं, असोज १ : बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।…
विश्व बिरामी सुरक्षा दिवस : ‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’
काठमाडौँ, असोज १ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार…
लुम्बिनी बौद्ध विश्वविद्यालयः ‘घरघरमा परीक्षा’
लुम्बिनी,असोज १ : विद्यालय तहको एसइईको परीक्षामा विद्यार्थी सहभागी नभइकनै आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन भयो । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले अनलाइन माध्ययमबाट…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






