देश
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ, असोज ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताउनुभएको छ…
परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारीमा जुटे विश्वविद्यालय
काठमाडौँ, असोज ६ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका…
कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार
काठमाडौँ, असोज ५ : कोरोनाको महामारी र बन्दाबन्दीले दश प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । नौ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन…
१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
काठमाडौँ, असोज ५ : १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक…
पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडौँ, असोज ५ : आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व…
आजदेखि नियमित आन्तरिक उडान तयारी
काठमाडौँ, असोज ५ : ६ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने…
चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी
काठमाडौँ, असोज ५ : दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल…
पुनर्निर्माणपछि फेरियो बझाङको देवल विमानस्थलको स्वरुप
बझाङ, असोज ४ : झण्डै एक दशकदेखि बन्द रहेको जयपृथ्बी नगरपालिका देवलमा रहेको देवल विमानस्थलको पुननिर्माण कार्य सकिएको छ । बन्द अवस्थामा रहेको विमानस्थलको कालोपत्रे गरि वरिपरि घेरवार लगाउने काम र…
विश्वले बागलुङलाई झोलुङ्गे पुलबाट चिन्न सक्छ
गलकोट, असोज ४ : बागलुङ जिल्ला केही उपनामले परिचित छ । झोलुङ्गे पुलको जिल्ला, नेपालभित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बागलुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झोलुङ्गे…
सार्वजनिक यातायातका साधनमा न स्यानिटाइजर न दूरी, भाडामात्र बढी
काठमाडौँ,असोज ४ : कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






