देश
आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौैं, असोज ७ : कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको…
छठलगत्तै सबै परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिभुवन विद्यालय
काठमाडौँ, असोज ७ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको…
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
काठमाडौँ, असोज ७ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको…
नेपालमा पहिलो पटक खुला कारागार निर्माणको अवधारणा कार्यान्वयन
काठमाडौँ, असोज ७ : नेपालको पहिलो पटक खुला कारागार निर्माण भएको छ । संवत् १९७१ बाट नेपालमा कारागारको इतिहास सुरु भएको हो । कारागारको इतिहासको १०६ वर्षमा पहिलो पटक खुला कारागारको…
गरिब तथा विपन्नलाई आकस्मिक उपचार सेवा निःशुल्क शुरु
काठमाडौँ, असोज ६ : सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम…
आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन
काठमाडौँ, असोज ६ : मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक…
स्वतन्त्रता र चेतनाको संवाहक प्रेसको निब परपीडक हुनुहुँदैन : राष्ट्रपति
काठमाडौँ, असोज ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति भवन शीतल निवासमा…
मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै
काठमाडौँ, असोज ६ : केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम…
विश्व गैंडा दिवस : दुर्लभ एकसिंगे गैंडा संरक्षणमा चुनौती
नारायण अधिकारीचितवन, असोज ६ दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण…
पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस
काठमाडौँ, असोज ६ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






