देश
सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो
काठमाडौँ, असोज १५ : नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको…
रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा गजुर राखियो
काठमाडौं, असोज १५ : रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा विहीवार पुजा आजा गरि गजुर राखिएको छ । रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको…
जैविक विविधता संरक्षणमा दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ, असोज १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको…
नेपाल वायुसेवा निगम भन्छ- नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्
काठमाडौँ, असोज १५ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई…
नेपाल र इजरायलबीच कृषि केन्द्र स्थापनाबारे सम्झौता, इजरायली श्रम बजार नेपालीका लागि खुला
काठमाडौं, असोज १५ : नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हिजो हस्ताक्षर सम्पन्न भएको छ । सो…
एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन
काठमाडौँ, असोज १५ : नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण…
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली
जलेश्वर,असोज १४ : चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा…
अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
भरतपुर, असोज १४ : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।…
हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग
काठमाडौं, असोज १३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको…
प्रयोगशालालाई कारवाही गर्न पत्राचार
काठमाडौं, असोज १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






