देश

नेकपा शीर्ष नेतृत्वबाट जबजका प्रणेताप्रति श्रद्धाञ्जलि, कम्युनिष्ट एकतामा जोड

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहको शीर्ष नेतृत्वले मदननगर बल्खु पुगेर तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । केन्द्रीय कमिटीको बैठक बबरमहलमा सम्पन्न…

प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको प्राथमिकतामा परेन

 पुष ०९, २०७७

काठमाडौँ, पुस ९ : प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले गत साउनमै सबै स्थानीय तहमा बजेट पठाइसकेको भए पनि धेरै स्थानीय तहमा प्राथमिकतामा पर्न सकेको छैन । स्थानीय तहले यस कार्यक्रमको…

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा

 पुष ०९, २०७७

काठमाडौं, पुस ८ : सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज…

कोभिड सङ्क्रमणका कारण अस्पताल जाने बिरामीको सङ्ख्या घट्यो

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा…

हनुमानढोका क्षेत्रमा आउन थाले पर्यटक

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको…

एकता नटु‌ंगिँदै टुक्रियो नेकपा : दुवै पक्षद्वारा मूल पार्टी आफ्नो भएको दाबी

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : शीर्ष नेताहरुको व्यक्तित्वको टकराव, कार्यशैलीगत मतभिन्नता र पदीय आकांक्षाको अभिलाषा पूरा नहुँदा साढे दुई वर्षअघि एकीकृत नेकपा मंगलबारबाट स्पष्ट रुपमा दुई टुक्रा भएको छ । प्रधानमन्त्री निवास…

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

 पुष ०८, २०७७

काठमाडौं, पुस ७ : सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो…

खोपमा नेपाललाई प्राथमिकता : सेरम

 पुष ०७, २०७७

नयाँदिल्ली, पुस ७ : भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली…

घुमौँ सौराहा अभियान

 पुष ०७, २०७७

चितवन, पुस ७ : कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका…

नौ महिनापछि पशुपति क्षेत्रमा बढ्न थाल्यो चहलपहल

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका…