देश
मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं, माघ ४ : मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि…
मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
काठमाडौं, माघ ४ : मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ । देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिँड्नुभएका आन्तरिक राजश्व…
ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार
काठमाडौं, माघ ४ : मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ…
अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण
काठमाडौं, माघ ४ : काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी…
नेपाल–भारत सीमा क्षेत्रमा निरन्तर किचलो : ढलेका स्तम्भ अलपत्र
काठमाडौं, माघ ४ : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो । नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको…
कोरोना संक्रमितको उपचार गर्न नसक्ने सरकार निर्वाचन गराउने हतारोमा
काठमाडौं, माघ ४ : गत पुस २७ गते पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले कोभिड-१९ विरुद्धको निःशुल्क खोप अभियानका लागि आन्तरिक तयारी पुरा भएपनि खोप ल्याउने स्रोतको टुंगो लाग्न बाँकी…
चरा र अर्नाको राजधानी कोशीटप्पु वरपर जङ्गली जनावरको त्रास
धरान, माघ ४ : गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले…
एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौं, माघ ४ : ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । उक्त एन्ड्रोइडमा एपमा आज…
तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
काठमाडौं, माघ ४ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार…
विपद्का बेलामा हुने क्षति रोक्न राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
काठमाडौं, माघ ३ : सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






