देश

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

 माघ ०२, २०७७

काठमाडौं, माघ २ : विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा…

अझै तीन दिन मौसम बदली हुने

 माघ ०२, २०७७

काठमाडौँ, माघ २ : अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको…

प्रधानमन्त्रीको जिल्लामा ११ तलाको अर्को भ्यू–टावर

 माघ ०१, २०७७

मेचीनगर, माघ १ : नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शरु भएको छ । काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा…

प्रतिनिधिसभा विघटनको सिफारिश गर्दा राजनीतिक विषयका रुपमा व्याख्या गर्न नहुने जिकिर

 माघ ०१, २०७७

काठमाडौं, माघ १ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ…

थारु बस्तीसँगै राजधानीमा माघीकाे राैनक

 माघ ०१, २०७७

काठमाडौं, माघ १ : राजधानी काठमाडौंमा रहेका आदिवासी थारु समुदायले माघी महोत्सवमा हर्षोलासका साथ मनाएका छन् । सांस्कृतिक पहिरणसहित उपत्यकाका विभिन्न स्थानमा मौलिक खाना खाएर यस पर्वलाई मनाएका हुन् ।…

कक्षा १२ को नतिजा १० दिनभित्र सार्वजनिक गरिने

 माघ ०१, २०७७

काठमाडौँ, माघ १ : राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो…

राष्ट्रिय योग दिवस : विश्वमा दैनिक तीन करोडले योग गर्छन्

 माघ ०१, २०७७

काठमाडाैं, माघ १ : राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको…

छैटौँ राष्ट्रिय योग दिवस : ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’

 माघ ०१, २०७७

काठमाडौँ, माघ १ : ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १…

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा कि बृहत् पूर्ण इजलासमा

 पुष २९, २०७७

काठमाडौँ, पुस २९ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलास वा बृहत् पूर्ण इजलास कहाँ सुनुवाइ गर्ने भन्ने विवाद कायमै छ । रिट निवेदकका तर्फबाट बोल्ने…

नागढुङ्गास्थित सुरुङमार्ग समयमै सम्पन्न गर्न निर्माण कार्य तीव्र

 पुष २९, २०७७

काठमाडौँ, पुस २९ : कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्र गतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको…