देश
मुलुकको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने
काठमाडौं, माघ ६ : कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न…
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार सहयोग गर्छ : अर्थमन्त्री
काठमाडौं, माघ ६ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आज…
‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग
काठमाडौं, माघ ६ : पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको…
हुम्दे र खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल’
काठमाडौँ, माघ ५ : पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले मनाङको हुम्दे र सोलुखुम्बुको खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल २०२१’ आयोजना हुने भएको छ । नेपाल पर्वतारोहण…
जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले आगलागी ठूलो विपत्
विराटनगर, माघ ६ : नेपालमा आगलागी र वनडढेलो जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै…
माग र आपूर्तिका आधारमा विद्युत् उपलब्ध
काठमाडौं, माघ ५ : नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उपभोक्ताले दैनिकरुपमा विद्युत् प्रयोग गर्न पाउने गरी…
तोकिएको मितिमा निर्वाचन जरुरी : राष्ट्रपति
काठमाडौ, माघ ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ ग्रहण…
‘प्रतिनिधिसभा विघटन राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने’
काठमाडौँ, माघ ५ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताउनुभएको छ ।…
बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदयपुर, माघ ५ : उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ ।…
सीमा अतिक्रमणविरुद्ध प्रतिकार गर्दै नेपाली
मङ्गलबारे, माघ ५ : भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






