देश
१३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक
काठमाडौँ, माघ १६ : प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६…
आगामी दुई-तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने
काठमाडौं, माघ १४ : आगामी दुई-तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका…
कोरोनाविरुद्धको खोप अभियान सुरु : आमनागरिक उत्साहित
काठमाडौँ, माघ १५ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना…
अब जुम्लाको मार्सी चामल ‘नेपाल फुड’ ब्रान्डमा रुपान्तरण
काठमाडौं, माघ १५ : जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको हो । यसका लागि पहिलो चरणमा सुर्खेतबाट…
घर घरमा स्वस्थानी व्रत एवं माघस्नान शुरु गरिँदै
काठमाडौँ, माघ १५ : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल…
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज हुने
काठमाडौँ, माघ १४ : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरी दिगो वन व्यवस्थापनमार्फत वनजन्य स्रोतको उपयोग गरिने बताउनुभएको छ । वन मन्त्रालयमा आज आयोजित पत्रकार…
संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग
काठमाडौँ, माघ १४ : संघीय संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालय बनाउन राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले माग गर्ने भएको छ । समितिको वार्षिक प्रतिवेदनको मस्यौदा २०७७ का विषयमा छलफल…
कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता
काठमाडौँ, माघ १४ : सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप…
कोभिड–१९ विरुद्धको खोपको आज प्रधानमन्त्रीबाट शुभारम्भ
काठमाडौं, माघ १४ : आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुहुने स्वास्थ्य…
अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री
मान्म, माघ १२ : गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने संकेत गर्नुभएको छ । प्रेस संगठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






