देश
अब ६० वर्ष माथिका नागरिकलाई कोरोना खोप लगाइने
परासी, फागुन ९ : सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्यांक…
स्वदशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गरिँदै
काठमाडौं, फागुन ९ : उच्चशिक्षाका लागि विदेशमा जान युवाहरू भौतारिने क्रम नरोकिएका बेला ‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गर्न सोमबार दोस्रो ‘करियर फेस्ट’ नामक मेला आयोजना…
पूर्वजको वीरगाथाको अनुसरण गरौँ : प्रधानमन्त्री
काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित…
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
काठमाडौं, फागुन ९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ…
नेपालमा पनि कोरोनाको नयाँ प्रजाति जन्मन सक्छ, सचेत हौं : डा. पुन
काठमाडौं, फागुन ८ : नेपालमा कोरोना संक्रमण देखापरेको एक वर्ष पुग्न लागेको छ । एक वर्ष पुग्नै लाग्दा कोरोना विरुद्धको खोप पनि नेपालमा आइसकेको छ । पछिल्लो समय आम नागरिकले कोरोनाको…
प्रजनन् स्वास्थ्य शिक्षाका बारेमा सचेत हुँदै किशोर किशोरी
सुदूरपश्चिम, फागुन ८ : कैलालीका अधिकांश क्षेत्रका किशोर–किशोरी यौनका विषयमा छलफल गर्न लजाउँदैनन् । नेपाल परिवार नियोजन सङ्घले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य क्लिनिकमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन…
अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह
मोरङ, फागुन ८ : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गर्नुुभएको छ । नेकपा प्रदेश १…
फागुन महिनाभित्र कोभ्याक्स सुविधाको खोप आउँदै
काठमाडौं, फागुन ८ : सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स…
केही दिन मौसम सफा हुने
काठमाडौं, फागुन ८ : आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा…
स्थानीय सरकारको नयाँ पहल : भत्ताले एकल पुरुषको जीवन सहज
ललितपुर, फागुन ८ : ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको ‘एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ । ६३ वर्षीय एकल पुरुष घलेको अन्य…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






