देश

पशुपतिमा शिवरात्रिको रौनक (फोटो फिचर)

 फागुन २७, २०७७

काठमाडौँ, फागुन २७ : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो ।…

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

 फागुन २७, २०७७

काठमाडौँ, फागुन २७ : पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका…

सामूहिक आत्महत्या प्रकरण फ्लोअप : मदिरा र घरेलु हिंसा मुख्य कारण, चारैजना मिलनसार विद्यार्थी

 फागुन २६, २०७७

दैलेख, फागुन २६ : दैलेखको आठबीस नगरपालिका–३, निमायल बिमलेकी सुकी बढुवालले श्रीमानले दिने याताना सहन नसकेकोर चार सन्तानसहित कर्णाली नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । यो हृदय–विदारक घटनाको मूल…

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त…

राउटे युवा भन्छन्- नोकरी पाए हुन्थ्यो

 फागुन २६, २०७७

महेन्द्रनगर, फागुन २६ : तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो…

खोप लगाउन उत्साह, दैनिक दुई लाखभन्दा बढीले खोप लगाउँदै

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ । दोस्रो चरणको…

हवाइ मार्ग खुलेसँगै मुक्तिनाथमा बढ्न थाले भारतीय पर्यटक

 फागुन २६, २०७७

बेनी, फागुन २६ : हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुले पवित्र तीर्थको रुपमा लिने मुक्तिनाथ मन्दीरमा अहिले भारतीय पर्यटकको संख्या बृद्धि हुन थालेका छन् । हिमालपारीको जिल्ला मुस्ताङसँग जोडीने हवाइ मार्ग पोखरा–जोमसोममा मार्च…

महाशिवरात्रि मनाउन पशुपति आइपुगे साधु शन्त

 फागुन २६, २०७७

काठमाडौं, फागुन २६ : महाशिवरात्रीका विभिन्न विशेषतामध्ये साधुशन्त पनि एक हुन् । विशेषगरी काठमाडौंको पशुपतिनाथमा मुलुकभित्रबाट मात्र नभई भारतलगायतका देशबाट आउने साधुसन्तहरुको संख्या पनि उल्लेख्य हुने गरेको छ । यस वर्ष…

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९…

तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

 फागुन २४, २०७७

काठमाडौँ, फागुन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताउनुभएको छ…